लघुवित्तका संचालक, सीइओ र उच्च व्यवस्थापकले पनि राष्ट्र बैंकलाई १० थरी विवरण बुझाउनु पर्ने

  • बिहीबार ४ असार २०८३ ०२:०२ PM
लघुवित्तका संचालक , सीइओ र उच्च व्यवस्थापकले पनि नेपाल राष्ट्र बैंकलाई १० थरी विवरण बुझाउनु पर्ने भएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज लघुवित्तका कम्पनीका सीइओ, संचालक र उच्च व्यवस्थापकलाई निर्देशन जारी गर्दै १० थरी विवरण बुझाउनु पर्ने व्यवस्था गरेको हो । जस अनुसार अब लघुवित्तका सीइओ, संचालक र उच्च The post लघुवित्तका संचालक, सीइओ र उच्च व्यवस्थापकले पनि राष्ट्र बैंकलाई १० थरी विवरण बुझाउनु पर्ने appeared first on Businesspana.