नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग १० थरी विवरण माग गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सीइओ, संचालक र उच्च व्यवस्थापकलाई निर्देशन जारी गर्दै १० थरी विवरण बुझाउनु पर्ने व्यवस्था गरेको हो । जस अनुसार अब वाणिज्य बैंक, विकास बैंक र The post सीइओ र संचालकसँग राष्ट्र बैंकले माग्यो १० थरी विवरण, विदेशको सम्पत्ति खुलाउनु पर्ने appeared first on Businesspana.