फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

  • बिहीबार ४ असार २०८३ १२:२३ PM
मोबाइल प्रविधिको पाँचौँ पुस्ता फाइभ जी प्रविधि भित्र्याउन सरकार र दुरसञ्चार नियामक इच्छुक देखिएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफले) बिहिबार आयोजना गरेको ‘नेपालको वर्तमान दूरसञ्चार अवस्था’ विषयक अन्तर्क्रिया एवं राउन्ड टेबल छलफलमा नियामक निकाय, सरकारी प्रतिनिधि र सेवा प्रदायकहरूले फाइभजी चलाउन तयार भएको बताएका हुन् । सरकारले १ हजार ६ सय वटा नयाँ टावर The post फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार appeared first on Businesspana.