बुद्धभुमि नेपाल हाइड्रोले लिलामीमा ल्याएको शेयरको बोलपत्र खोलियो, कटअफ मूल्य कति ?

  • बिहीबार ४ असार २०८३ ०७:२४ AM
बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको शेयरको बोलपत्र खोलिएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज बिहीबार लिलाममा परेका आवेदनको शिलबन्दी बोलपत्रहरु खोलेको हो। क्यापिटलका अनुसार यस लिलामीको शेयरमा २ हजार वटा भन्दा बढी आवेदन परेका थिए। लगानीकर्ताबाट अधिकतम ३५० रुपैयाँसम्मको  विड परेको देखिएको छ। यस लिलामीको शेयरको प्रारम्भिक कटअफ मूल्य २९६ रुपैयाँ कायम The post बुद्धभुमि नेपाल हाइड्रोले लिलामीमा ल्याएको शेयरको बोलपत्र खोलियो, कटअफ मूल्य कति ? appeared first on Businesspana.