प्रधानमन्त्री कार्यालयसहित अधिकांश सरकारी निकायका वेबसाइटहरु डाउन भएका छन्। आज अपरान्हदेखि केहि साइटमा समस्या देखिएकोमा हाल अधिकांश सरकारी वेबसाइटहरु ठप्प भएका हुन्। यसरी वेबसाइटहरु डाउन हुनेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, The post प्रधानमन्त्री कार्यालयसहित अधिकांश सरकारी निकायका वेबसाइटहरु डाउन appeared first on Technology Khabar.