चिया निर्यात संकट चुलिँदा ९९ उद्योग बन्द, सरकारको ध्यानाकर्षण गर्दै व्यवसायी आए सडकमा

  • बिहीबार ४ असार २०८३ ०२:०८ PM
इलाम : नेपाली चिया निर्यातमा देखिएको अवरोधविरुद्ध आन्दोलनरत चिया उद्योगीको समर्थनमा देशभरका ९९ वटा चिया उद्योग बन्द भएका छन्। चिया उद्योगीहरूले भारतले नेपाली तयारी चियाको निकासीमा अवरोध सिर्जना गरेको भन्दै आन्दोलन चर्काएका हुन्। सूर्योदय अर्थोडक्स टी