प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

  • बिहीबार ४ असार २०८३ ०८:४१ PM
काठमाडौँ, असार ४ गते । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राख्नुभएको ‘विनियोजन विधेयक, २०८३ लाई पारित...