प्रि-मनसुनमा ४५ वर्ष यताकै बढी वर्षा

  • बिहीबार ४ असार २०८३ ०८:२७ PM
काठमाडाैं, असार ४ गते । नेपालमा यस वर्षको प्रि-मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशभर औसत ३३९.७७ मिलिमिट...