कर्णालीमा सडक दुर्घटना न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता

  • बिहीबार ४ असार २०८३ ०९:०० PM
वीरेन्द्रनगर : कर्णालीमा सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले आयोजना गरेको सडक सुरक्षा सम्बन्धी समीक्षा गोष्ठीमा सरोकारवालाहरूले कर्णालीमा सडक दुर्घटना न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता जनाएका हुन्।कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटा, प्रहरी हेडक्वाटर ट्राफिक व्यवस्थापन महाशाखा प्रमुख डीआईजी सुरेन्द्र गुरुङ, वीरेन्द्रनगर नगरपालिका प्रमुख मो