सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन सुवास तामाङ समग्रमा १५-अन्डर २ सय १ सहित शीर्षस्थानमा उक्लन सफल भएका छन्। आज सुवासले ७-अन्डर ६५ को स्कोर सहित लगातार दुई दिनका लिडर भुवन नगरकोटीलाई १ स्ट्रोकले पछि पारेका हुन्। भुवनले आज १-अन्डर ७१ खेल्दा समग्रमा १४-अन्डर २