काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

  • बिहीबार ४ असार २०८३ ०३:२२ PM
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८३/८४ को लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। महानगरपालिकाको नगर सभाको १९ औं अधिवेशनमा कार्यबाहक नगरप्रमुख सुनिता डंगोलले उक्त रकम बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी हुन्। महानगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख