बैंकिङ क्षेत्रमा पारदर्शिता र सुशासनका लागि राष्ट्र बैंकको नयाँ कडाइ

  • बिहीबार ४ असार २०८३ ०४:१२ PM
काठमाण्डु – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ बनाउन एकीकृत निर्देशन २०८२ मा महत्वपूर्ण संशोधन गरेको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको नयाँ परिपत्रअनुसार अब बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ), उच्च व्यवस्थापकीय तहका अधिकारी तथा ठूला संस्थापक सेयरधनीहरूले आफ्नो विस्तृत व्यक्तिगत विवरणसहित स्वघोषणा