नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री

  • बिहीबार ४ असार २०८३ १०:५८ PM
काठमाडौँ, असार ४ गते । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताउनुभएको छ । मन्त्री खलालाई भेट्न आज सिंहदरबारस्थित परराष्ट्र...