राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने

  • बिहीबार ४ असार २०८३ ११:२९ PM
काठमाडौँ, असार ४ गते । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले आजदेखि परीक्षणका रूपमा उक्...