रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ

  • बिहीबार ४ असार २०८३ ११:१० PM
सिद्धार्थनगर (भैरहवा), असार ४ गते । रूपन्देहीको बुटवलबाट अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा छ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपालमा कानुनले निषेध...