बोस्नियामाथि स्विट्जरल्यान्डको शानदार जित

  • शुक्रबार​ ५ असार २०८३ १२:५४ AM
काठमाडौं । स्विट्जरल्यान्डले फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा बोस्निया एन्ड हर्जेगोभिनामाथि ४-१ को सानदार जित हासिल गरेको छ । बिहीबार मध्यराति लस एन्जसल रंगशालामा सम्पन्न समूह ‘बी’को खेलमा मन्जाम्बीले ७२औं मिनेटमा स्ट्राइकर डान एनडोयलाई प्रतिस्थापन गरेका थिए । दुई मिनेट बित्न नपाउँदै भलीमार्फत टोलीलाइ ब्रेक थ्रु दिलाएका उनले ९०औं मिनेटमा अर्को गोल गरे