काठमाडौँ महानगरले ल्यायो पच्चिस अर्ब अठासी करोडको बजेट
शुक्रबार ५ असार २०८३ ०६:३६ AM
काठमाडौँ, असार ५ गते । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले यसअघि सार्वजनिक गर...