स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु

  • शुक्रबार​ ५ असार २०८३ ०१:५२ AM
काठमाडौं । विगतमा भुक्तानी लगायतको समस्या झेलिरहको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले काम सुरु गरेको छ । यसको पहिलो चरणमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उच्च अधिकारीसहित प्रदेश तथा स्थानीय तहका स्वास्थ्यकर्मी तथा अधिकारीसँग बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने, आवश्यक वर्गको पहुँचमा पुरयाउने र बिमाको दाबी रकम भुक्तानीलाई समस्यारहित बनाउने