आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

  • शुक्रबार​ ५ असार २०८३ ०७:५१ AM
काठमाडौँ, असार ५ गते । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान मह...