झापा: झापाको झापा गाउँपालिका–४ स्थित सुकुम्बासी बस्तीबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको नेतृत्वमा खटिएको गस्ती टोलीले