अपराध अनुसन्धान र फरार प्रतिवादी पक्राउमा सफलता : डीएसपी बस्नेतसहित तीन प्रहरी ‘उत्कृष्ट प्रहरी’ घोषित

  • शुक्रबार​ ५ असार २०८३ १२:५२ AM
झापा :  जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतसहित तीन प्रहरी कर्मचारीलाई जेठ महिनाको ‘उत्कृष्ट प्रहरी’ (पुलिस अफ द मन्थ) घोषणा गरेको छ। विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको