अमेरिकी उपराष्ट्रपति भेन्सको स्विट्जरल्यान्ड भ्रमण स्थगित

  • शुक्रबार​ ५ असार २०८३ ०९:०१ AM
काठमाडौं : अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यका साथ एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौतासँगै अन्तिम सम्झौताको खाका तयार पार्न दुवै देशबीच ६० दिने वार्ताको अवधि सुरु भएको छ। इरानी सर्वोच्च नेताले आफ्नो 'फरक विचार' रहेता पनि सम्झौतामा हस्ताक्षर गर्न अनुमति दिएको विज्ञप्ति मार्फत जनाएका छन्।अमेरिकी अधिकारीहरूका अनुसार हस्ताक्षर गरिएको १४ बुँदे सम्झौतालाई कार्यान्वयन गर्न दुवै देशले गोप्य प्रस्तावहरू तयार पारिरहेका छन्। यसमा इरानको भविष्यको परमाणु कार्यक्रमलाई कसरी