कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

  • शुक्रबार​ ५ असार २०८३ ०४:०२ AM
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यसवर्ष परीक्षाको ३५ दिनमै नतिजा प्रकाशन गरेको हो । यसअघि एसईईको नतिजा २९ दिनमा सार्वजनिक गरिएको थियो । यसपटक नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन् । गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी