पूर्ण स्तनपानमा कर्णाली अगाडि

  • शुक्रबार​ ५ असार २०८३ ०९:४४ AM
सुर्खेत समाचारदातासुर्खेत, असार ५ गते । स्वास्थ्य सर्वेक्षण अनुसार शिशु जन्मदेखि पूरा अवधिसम्म पूर्ण स्तनपान गराउनेमा कर्णाली प्रदेश अगाडि देखिएको छ । कर्णाली प्रदेशमा पूर्ण अर्थात...