फाइभजीका लागि सरकार र सेवा प्रदायक तयार, स्पेक्ट्रम अक्सनको तयारी अन्तिम चरणमा

  • शुक्रबार​ ५ असार २०८३ ०५:०१ AM
काठमाडौं/ मोबाइल प्रविधिको पाँचौँ पुस्ता (फाइभजी) भित्र्याउन सरकार, नियामक निकाय र सेवा प्रदायकहरू तयार रहेको बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ) ले बिहीबार आयोजना गरेको