रास्वपाको महाधिवेशन तयारी कति अघि बढ्यो ?

  • शुक्रबार​ ५ असार २०८३ ०४:०९ AM
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी चितवनमा तीव्र रूपमा अघि बढेको छ । यही असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनका लागि व्यवस्थापन, प्रतिनिधि समन्वय तथा सभाहल निर्माणको काम सुरू गरिएको पार्टीले जनाएको छ । महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुर स्थित गेस्टहाउस चौरमा हुने छ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी