काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको शुक्रबार बसेको बैठकले नतिजा औपचारिक रूपमा सार्वजनिक गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले नतिजा सार्वजनिक गरिएको लोकपथलाई जानकारी दिए । यस वर्षको कक्षा १२ परीक्षामा सहभागी विद्यार्थीहरूले अब बोर्डको आधिकारिक वेबसाइट तथा अन्य