कक्षा १२ को नतिजा सार्वजनिक

  • शुक्रबार​ ५ असार २०८३ ०४:३३ AM
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएकामा ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो । The post कक्षा १२ को नतिजा सार्वजनिक appeared first on Kalika Khabar.