नेपाल धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई सतर्कता अपनाउन भन्दै पत्र पठाएको छ। बोर्डको सुपरिवेक्षण विभागले बोर्डमा धितोपत्र दर्ता गराएका सम्पूर्ण संगठित संस्थालाई सम्बोधन गर्दै असार ३ गते बुधबार पत्र पठाएको हो। सहायक निर्देशक बिमला पाठकको हस्ताक्षर रहेको उक्त पत्रमा वित्तीय विवरण तथा मूल्य संवेदनशिल सूचनाहरू तयार पार्दा र प्रकाशन गर्दा आवश्यक सतर्कता अपनाउन भनिएको छ The post सतर्कता अपनाउन भन्दै धितोपत्र बोर्डले सबै सूचीकृत कम्पनीलाई पठायो पत्र appeared first on Businesspana.