जगदम्बा मोटर्सद्वारा टिभिएस एनटर्क १२५ रेस एक्सपि ब्लाज ब्लु सार्वजनिक, केके छन् विशेषता ?

  • शुक्रबार​ ५ असार २०८३ ०६:०० AM
काठमाडौँ / नेपालका लागि टिभिएस स्कुटरको आधिकारिक वितरक जगदम्बा माेटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपि ब्लाज ब्लु स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ। युवा राइडरहरूलाई