अघिल्लो दुईतिहाइको सरकार र अहिलेको सरकारबीच केहि फरक छैन : सांसद शाही

  • शुक्रबार​ ५ असार २०८३ ०७:०९ AM
काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले वर्तमान सरकार पनि अघिल्लो सरकार सँग मिल्दो जुल्दो रहेको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले अहिलेको दुईतिहाइ सरकार र अघिल्लो दुईतिहाइ सरकारबीच कुनै फरक नरहेको बताएका हुन्। शाहीले अर्थमन्त्रीमाथि संसदीय छानबिन समितिको माग गर्दा वास्ता नगरेको भन्दै सरकारकाे आलोचना गरे । उनले भने,’हिजो उनीहरूको