आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता

  • शुक्रबार​ ५ असार २०८३ १२:१७ PM
तनहुँ, असार ५ गते । जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिका मातहत रहेका छ वटा वडामा रहेका ७८९ जना बालबालिकालाई १५ महिनाभित्रका...