प्रगतिशिल नारा लिएर आएका सांसदका विरोधाभासपूर्ण कुरा सुन्दा छक्क छु : अर्थमन्त्री वाग्ले

  • शुक्रबार​ ५ असार २०८३ ०१:०० PM
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रगतिशिल नारा लिएर आएका सांसदहरुको विरोधाभासपूर्ण कुरा सुन्दा आफू छक्क पर्ने गरेको बताएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले प्रगतिशिल नारा लिएर आएका सांसदहरुले तीन मिनेटमै विरोधाभासपूर्ण कुरा गरेको सुन्दा आफूलाई अचम्म लाग्ने गरेको बताएका हुन् ।अर्थमन्त्री वाग्लेले सांसदहरुले प्रगतिशिल करहरुमा विरोध गरेको समेत बताएका छन् । उनले प्रगतिशिल कर भनेको अलिकति आम्दानी भ