काठमाडौँ। फिफा विश्वकप २०२६ को माहौललाई लक्षित गर्दै नेपालमा जिली ईएक्स–५ र बीएडब्ल्यू सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले ‘जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ। आज (असार ५) देखि सञ्चालनमा आएको यो विशेष प्रवर्द्धनात्मक कार्यक्रम असार ९ गतेसम्म गैरीधारास्थित जिली शोरुममा सञ्चालन हुनेछ। कार्यक्रममा जिली ईएक्स–५ खरिद गर्ने ग्राहकले