काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८३÷०८३ को बजेट फेल गराउने चेतावनी दिएको छ । प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल रहेको नेकपाका संसदीय दलका नेता खजराग भट्टले सबै तागत लगाएर बजेट पास हुन नदिने चेतावनी दिए । शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा भट्टले प्रदेश सरकारले बिचौलिय, दलाल र