सार्वजनिक खरिद ऐनका जटिलता हटाउन अध्यादेश ल्याइएको हो : कानूनमन्त्री गौतम

  • शुक्रबार​ ५ असार २०८३ ०८:५९ AM
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सरकारले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश ल्याएको स्पष्ट पारेकी छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद खडकबहादुर विश्वकर्माले ‘सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, २०८३’ अस्वीकार गरियोस् भन्दै राखेको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री