काठमाण्डु– सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन् । प्रवक्ता पोखरेलले शुक्रबार पत्रकार सम्मेलन गर्दै १५ वटा मन्त्रिपरिषद् बैठकका १९३ वटा निर्णय सार्वजनिक गरेका हुन् । जेठ ५, जेठ ११, जेठ १५, जेठ १९, जेठ २६ र जेठ २९ गते बसेका ६ वटा र वैशाखमा बसेका ९ वटा बैठकका निर्णय