चलचित्र ऐनलाई समयसापेक्ष र व्यवहारिक बनाउन सरकार प्रतिवद्ध छ :सञ्चारमन्त्री तिमिल्सिना
शुक्रबार ५ असार २०८३ ०२:५६ PM
काठमाडौँ, असार ५ गते । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नयाँ चलचित्र ऐनलाई समयसापेक्ष, व्यावहारिक र चलचित्रकर्मीहरूको चाहनाअनुरूप निर्माण गर्न सरकार प्रतिवद्ध रहेको ब...