राष्ट्रियसभामा विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग
शुक्रबार ५ असार २०८३ ०२:४७ PM
काठमाडौँ, असार ५ गते ।राष्ट्रियसभाका सदस्यले गत वैशाखमा बागमतीलगायत नदी किनारबाट हटाइएका सुकुमबासीको खान, बस्न र औषधी उपचार गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । राष्ट्रियसभाको आजक...