एक साताका लागि प्रतिनिधि सभा स्थगित

  • शुक्रबार​ ५ असार २०८३ ०९:२५ AM
प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित गरिएको छ। बैठक अब असार ११ गते बिहान ११ बजे पुनः बस्नेछ। शुक्रबारको बैठकमा चार वटा अध्यादेश पारित भएपछि सभामुख डोलप्रसाद अर्यालले स्थगनको घोषणा गरेका हुन्। सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनुअघि आठ वटा अध्यादेश जारी गरेको थियो।  तीमध्ये शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले चार वटा अध्यादेश स्वीकृत