दमक (हाम्रो खेलकुद)- एफएम रुपेश जैसवाल र कृतिसरा अधिकारीले राष्ट्रिय बुद्धिचाल च्याम्पियन बनेका छन्। यो पुरुषतर्फ २६ औं खुल्ला र महिलातर्फ ११ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हो । प्रतियोगिताबाट सेप्टेम्बर उज्बेकिस्तानको समरकन्दमा हुने ४६ औँ चेस ओलम्पियाडका लागि पुरुष तथा महिला गरि १० जना खेलाडी छनोट भएका छन् । प्रतिस्पर्धाको खुलातर्फ रौतहटका एफएम रुपेशले The post रुपेश र कृतिसरा राष्ट्रिय बुद्धिचाल च्याम्पियन first appeared on हाम्रो खेलकुद.