डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेस स्थापना

  • शुक्रबार​ ५ असार २०८३ ११:०९ AM
सशस्त्र प्रहरी नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिगविजय सुवेदीले उक्त वेश उद्घाटन गरे ।