काठमाडौँ। नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा भइरहेको सङ्कुचनप्रति चिन्ता व्यक्त गर्दै विभिन्न पेसागत संघ–संगठनले आज (शुक्रवार) माइतीघरमा ऐक्यबद्धता र्याली आयोजना गरेका छन् । नेपाल पत्रकार महासङ्घको आयोजना तथा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) को ऐक्यबद्धतामा आज माइतीघरमा भेला र्याली सहित बबरमहल सम्म विरोध प्रदर्शन गरिएको हो । र्यालीमार्फत लोकतान्त्रिक