सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

  • शुक्रबार​ ५ असार २०८३ ११:४७ AM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।