नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त

  • शुक्रबार​ ५ असार २०८३ ०६:०० PM
काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका भट्टलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।