एक दशक यताको कृषि अनुदानको छानबिन गर्दै सरकार, कार्यदल गठन

  • शुक्रबार​ ५ असार २०८३ ०१:१२ PM
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी छन् । मन्त्री चौधरीले आर्थिक वर्ष २०७२–०७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी हुन् । सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदललाई ६ महिनाभित्र