हुम्ला पुग्यो २३ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र
शुक्रबार ५ असार २०८३ ०६:१० PM
राजन रावतहुम्ला, असार ५ गते । हिमाली जिल्ला हुम्लाको जिल्ला प्रशासन कार्यालयमा २३ हजार भन्दा बढी राष्ट्रिय परिचयपत्र तयार भएर आइपुगेका छन् । गत असोज महिनामा जिल्लाका सात वटै गाउँपा...