रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छ : रञ्जु न्यौपाने

  • शुक्रबार​ ५ असार २०८३ ०१:५२ PM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छन् । शुक्रवार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद न्यौपानेले पार्टीको संगठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरिन् । ‘महाधिवेशन कुनैपनि राजनीतिक दलको दिशा र नीति तय गर्ने