राष्ट्र बैंकलाई थप अधिकार दिन गभर्नर पौडेलको माग, वित्तीय स्थायित्वका लागि कानुन संशोधन प्रस्ताव

  • शुक्रबार​ ५ असार २०८३ ०२:३७ PM
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थालाई सबल, सक्षम र उत्तरदायी बनाउन नेपाल राष्ट्र बैंकलाई थप अधिकारसम्पन्न बनाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर पौडेलले निक्षेपकर्ताको सुरक्षा, वित्तीय