काठमाडौं । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई विशेष चेकजाँचका क्रममा रोकेर जाँच गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार अपराह्न करिब ४ बजे मलंगवा नगरपालिका–१० स्थित डिम पुल क्षेत्रमा मप्र ०५–००१ प ११०६ नम्बरको मोटरसाइकल… Continue reading भारतबाट ल्याइएको ३२ लाख नगतसहित दुई जना पक्राउ, हुण्डीको आशंका